२० वर्षीय आयुष्मान रुपन्देहीमा कांग्रेसको क्षेत्रीय प्रतिननिधि
काठमाडौं । बुटवल उपमहानगरपालिका–७ का २० वर्षीय आयुष्मान पुरी नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं. २ को क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्। त्रिचन्द्र क्याम्पसमा नेपाल विद्यार्थी संघमार्फत विद्यार्थी राजनीतिमा सक्रिय पुरी सामाजिक अभियन्ता हुन् । युवा सहभागिता र नेतृत्वलाई प्राथमिकतामा राख्दै उनले क्षेत्रीय प्रतिनिधिका लागि उम्मेदवारी दिएका थिए । पुरीसँगै खुलातर्फ थप ६ जना र […]
