Depository of News

शारोन वर्माले काठमाडौंमा प्रस्तुति दिने

newsdepo.com · world

काठमाडौं । भारतीय स्ट्यान्ड-अप कमेडियन शारोन वर्माले नेपालमा स्ट्यान्डअप कमेडी प्रस्तुति दिने भएकी छन् । आगामी आइतबार प्रज्ञा प्रतिष्ठानको सभाहलमा ‘शारोन वर्मा लाइभ’ कार्यक्रम हुँदैछ । पिनाकल इन्टरटेनमेन्टको आयोजनामा हुने कार्यक्रम अपराह्न ४ः३० बजे सुरु हुनेछ । भारतमा स्ट्यान्ड–अप कमेडीका लागि प्रसिद्ध वर्माले हालैको ‘इन्डियाज गट लेटेन्ट’ शोबाट थप चर्चा पाएकी थिइन् । उनले भारतसहितका […]

Read full article →