Depository of News

मिडिया हाउसमा प्रतिबन्धपछि ह्वाइट हाउसमा अब ट्रम्प टिभी

newsdepo.com · world

६ असोज, काठमाडौं । अमेरिकी ह्वाइट हाउसले सोमबार ट्रम्प टिभी लन्च गर्ने घोषणा गरेको छ। यो डिजिटल नेटवर्कले २४ सै घण्टा ट्रम्प प्रशासनसँग जोडिएका सामग्री प्रसारण गर्नेछ। ट्रम्प र अमेरिकी सञ्चारमाध्यमबीच विवाद उत्कर्षमा पुगेको समयमा यो नयाँ च्यानल लन्च गरिएको हो। सेप्टेम्बर १८ मा ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिकोलाई ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध लगाएका […]

Read full article →