‘आबाट आमा २’ को टिजर सार्वजनिक
काठमाडौँ । आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको कथानक फिल्म ‘आबाट आमा २’ को टिजर रिलिज भएको छ । टिजरले कथावस्तुबारे संक्षिप्तरुपमा प्रकाश पार्छ । टिजरमा दशैंको परिवेश र पारिवारिक संवेदनालाई चित्रण गरिएको छ । विजया दशमीको अवसर पारेर असोज ३० गतेदेखि देशब्यापी प्रदर्शनमा आउन लागेको फिल्मले आमा छोराबीचको कथालाई अगाडि बढाएको छ । टिजरमा तीन […]
