भारती मावि र विद्यार्थीलाई ५ करोडको छात्रवृत्ति
५ असोज, धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-१०, चुङमाङस्थित भारती माध्यमिक विद्यालयको नाम परिवर्तन गरी ‘भारती गणपति गुनलाल न्यौपाने माध्यमिक विद्यालय’ कायम गरिने भएको छ । विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि ३ करोड रुपैयाँ आर्थिक सहयोग र विपन्न तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षाको अवसर प्रदान गर्ने उद्देश्यसहित २ करोड रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराउने सम्झौता […]
