एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, अध्यक्षको प्रतिवेदनमाथि छलफल हुने
६ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरस्थित रामबाग महल, भनिमण्डलमा बिहान ९ बजेपछि बैठक सुरु हुनेछ । एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रस्तुत गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्ने छन् । केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि ३ मिनेट […]
