Depository of News

नेपालगञ्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

newsdepo.com · world

६ असोज, राँझा (बाँके) । नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी अहिले नेपालकै पहाडी जिल्लाबाट आयात हुने गरेको छ । भन्सारमा कडाइ भएपछि अहिले नेपालगन्जमा पहाडी जिल्लामा उत्पादन भएको तरकारीले बजार पाएको नेपालगन्जस्थित रानी तलाउ कृषिउपज बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीले बताइन् । उनका अनुसार, जेठदेखि मङ्सिरसम्मको अवधिमा स्थानीय बजारमा […]

Read full article →