शारीरिक सुगठन टोली थाइल्यान्ड जाने
५ असोज, काठमाडौं । ५८ औं एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली शारीरिक सुगठन टोली मंगलबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ । असोज ६ देखि १२ गतेसम्म हुने प्रतियोगितामा जुनी राई, रिपु घर्ती, सगेन्द्र सिंह, परिस श्रेष्ठ, रेशम राणा, विप्लव थापा मगर र प्रनेश श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । टोलीसँगै […]
