Depository of News

तारकेश्वरबाट १५ वर्षीय बालक बेपत्ता, खोजिदिन परिवारको आग्रह

newsdepo.com · world

५ असोज, काठमाडौ । काठमाडौंको तारकेश्वर नगरपालिका–७, चिम्मरपोखरीबाट १५ वर्षीय बालक बिनोद विश्वकर्मा बेपत्ता भएका छन् । बिनोद ४ असोज (आइतबार ) दिउँसो करिब ३:३० बजे घरबाट साइकल लिएर निस्किएपछि सम्पर्कविहीन भएका हुन् । परिवारका अनुसार उनी हालसम्म घर फर्किएका छैनन् । बिनोदका दाइ विशाल विश्वकर्माका अनुसार, घरबाट निस्किने बेला उनले सेतो ज्याकेट र कालो […]

Read full article →