उप्रेतीको अध्यक्षतामा इनास ओहायो गठन, ग्लोबल डान्स स्टुडियो उद्घाटन
फेयरफिल्ड, ओहायो (अमेरिका) । नेपाली फिल्म र म्युजिक भिडियो नृत्य निर्देशनमा लामो समयदेखि सक्रिय रुपेश उप्रेतीले ओहायो राज्यको फेयरफिल्ड सहरमा ‘ग्लोबल डान्स स्टुडियो’ सञ्चालनमा ल्याएका छन् । उक्त स्टुडियो शुभारम्भसँगै नेपाली कलाकारको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को ओहायो राज्य समितिसमेत गठन गरिएको छ । फेयरफिल्ड सहरकी उपमेयर डेबी पेनिङटनको प्रमुख आतिथ्यमा आयोजित […]
