नारायण त्रिपाठीको पुनरागमन फिल्म ‘चमेलीको पोइ’ को ट्रेलर सार्वजनिक
काठमाडौं । फिल्म ‘चमेलीको पोइ’को ट्रेलर सार्वजनिक गरिएको छ । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको फिल्मको ट्रेलरमा मायाप्रेम र दाम्पत्य जीवनमा आउने उतावचढावको कथा प्रस्तुत गरिएको छ । फिल्म असोज १६ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ । पत्रकार सम्मेलनमा निर्देशक बोहराले ‘चमेलीको पोइ’ विशुद्ध मनोरञ्जनक फिल्म भएको बताए । १८ बर्षको अन्तरालपछि यही फिल्मबाट […]
