Depository of News

ट्रम्पले दिएको ‘हलिउड विशेष दूत’ को उपाधि सिल्भेस्टर स्टालोनले गरे अस्वीकार

newsdepo.com · world

लस एन्जलस । हलिउड अभिनेता सिल्भेस्टर स्टालोनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हलिउडका लागि ‘विशेष दूत’को उपाधि दिएका थिए । तर नियुक्तिको झन्डै दुई वर्षपछि ‘रकी’ अभिनेताले आफूले उक्त भूमिकाका लागि स्पष्ट रूपमा सहमति नदिएको खुलासा गरेका छन् । “यो अचानक भयो,” अस्करमा मनोनीत अभिनेताले हालै ‘द सन्डे टाइम्स’सँगको अन्तर्वार्तामा भने, “एक रात म टेलिभिजन हेरिरहेको […]

Read full article →