फिल्म प्रवर्धनलाई १६ जना भुटानी कलाकार काठमाडौंमा
काठमाडौँ । फिल्म प्रवर्धनको लागि १६ सदस्यीय भुटानी कलाकारको टोली सोमबार बिहान नेपाल आइपुगेको छ । थप कलाकार पनि आउने तयारीमा छन् । २३ असोजमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘टनेल २६’को प्रवर्धनका लागि उनीहरू नेपाल आएका हुन् । मंगलबार यो फिल्मको ट्रेलर सार्वजनिक हुने तयारीमा छ । उक्त कार्यक्रममा यी कलाकार सहभागी हुने फिल्मको निर्मातामध्येका एक […]
