Depository of News

सेयर कारोबारमा घटेको पूँजीगत लाभकर राजपत्रमा प्रकाशित

newsdepo.com · world

५ असोज, काठमाडौं । सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर घटाउने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ । राजपत्रमा सूचना प्रकाशित भएसँगै घटाइएको करको नयाँ दर कार्यान्वयनमा आउने भएको छ । सरकारले सेयर कारोबारबाट प्राकृतिक व्यक्तिले प्राप्त गर्ने लाभमा लाग्ने अग्रिम करको दर घटाएर ३६५ दिनभन्दा बढी अवधि सेयर होल्ड गरी बिक्री गर्दा ३.५ प्रतिशत र […]

Read full article →