भुटानको पुरुष क्रिकेट टोलीले पोखरामा गण्डकी प्रदेश र क्यान–११ सँग अभ्यास खेल खेल्ने
५ असोज, काठमाडौं । भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा ४ अभ्यास खेल खेल्ने भएको छ । आईसीसी टी–२० विश्वकप एसिया उप–क्षेत्रीय छनोट ‘ए’ को तयारीका लागि भुटानको राष्ट्रिय टोली पोखरा आउने र त्यसक्रममा ४ अभ्यास खेल खेल्ने तय भएको गण्डकी प्रादेशीक क्रिकेट संघले जनाएको छ । भुटानले गण्डकी प्रदेश क्रिकेट टोली र नेपाल क्रिकेट संघ […]
