Depository of News

मधेशका कर्मचारीलाई ७ दिन भ्रमण सुविधा : बिलबिनै एक महिनाको तलब

newsdepo.com · world

कर्मचारीले यस्तो पर्यटन काजबापत आफ्नो सुरु तलब स्केल बराबरको रकम पाउने छन् । तर त्यसका लागि होटल, यातायात, खाना वा अन्य शीर्षकमा भएको खर्चको बिल–भर्पाइ वा वास्तविक खर्च विवरण पेस गर्नुपर्ने छैन ।

Read full article →