Depository of News

गायक सपूतले दिए दिल्लीका मुख्यमन्त्रीलाई नेपाल घुम्ने निम्तो

newsdepo.com · world

काठमाडौं । गायक प्रकाश सपूतले नयाँ दिल्लीका मुख्यमन्त्री रेखा गुप्तालाई नेपाल घुम्न निम्तो दिएका छन् । हाम्रो स्वाभिमान ट्रष्ट दिल्लीले आइतबार आयोजना गरेको तीज विशेष कार्यक्रमका अवसरमा नयाँ दिल्ली पुगेका सपूतले मुख्यमन्त्री गुप्तासहित संस्कृति मन्त्री केशव मिश्रलाई नेपाल भ्रमणका लागि निम्तो दिएका हुन् । ‘नेपाल अहिले विपद्को पीडा विस्तारै बिर्सिदै उठ्न थालेको छ, फेरि पुरानै […]

Read full article →