कांग्रेसको महाधिवेशन : ६३ जिल्लामा वडा अधिवेशन सकियो
५ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सोमबारसम्म काठमाडौं उपत्यकाका तीनसहित ६३ जिल्लामा वडा अधिवेशन सकिएको हो। समितिले दिएको जानकारीअनुसार धनुषा क्षेत्र नम्बर ४, मोरङ क्षेत्र नम्बर ६, नवलपरासी क्षेत्र नम्बर २, सप्तरी […]
