Depository of News

‘पेन्सन पट्टा’ को कमाइ पौने ४ करोड : बेहुली, पार्वती, तिनीहरूको कति छ ?

newsdepo.com · world

काठमाडौं । दयाहाङ राई स्टारर ‘पेन्सन पट्टा’ ले प्रदर्शनको दशौं दिनसम्म घरेलु बक्सअफिसमा सन्तोषजनक कमाइ गरेको छ । सिनेपाः बक्सअफिसले आइतबारसम्मको कुल कलेक्सन बाहिर ल्याएको छ । जसअनुसार, माओत्से गुरुङ निर्देशित फिल्मको आइतबारसम्मको कमाइ ३ करोड ७९ लाख रुपैयाँ ग्रस छ । सोही अवधिसम्म यो फिल्मलाई १ लाख २९ हजार जना दर्शकले हेरेका छन् । […]

Read full article →