Depository of News

सिद्धार्थ बैंक र नेशनल प्याथ ल्याबबीच छुट सम्झौता

newsdepo.com · world

काठमाडौं । सिद्धार्थ बैंक र नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरबीच बैंकका ग्राहक तथा कर्मचारीलाई डायग्नोस्टिक सेवामा छुट दिने सम्झौता भएको छ । सोमबार काठमाडौंमा भएको सम्झौतामा नेशनल प्याथ ल्याबका प्रबन्ध निर्देशक पवन जोशी र सिद्धार्थ बैंकका प्रमुख प्रवीण अमात्यले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बैंकका कर्मचारी र उनीहरूका नजिकका परिवारका सदस्यले नियमित प्याथोलोजी परीक्षणमा […]

Read full article →