सरकारसँग ८८ हजार टन मल मौज्दात, ८२ हजार टन बाटोमा
हाल सरकारी गोदाममा ४० हजार ५ सय २५ टन युरिया, ३२ हजार ७ सय ८५ टन डीएपी र १४ हजार ५ सय ८१ टन पोटास मल मौज्दात छ ।