Depository of News

जहीर खान चेन्नई सुपर किङ्सको मुख्य प्रशिक्षक नियुक्त

newsdepo.com · world

५ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेन्चाइज चेन्नई सुपर किंग्स (सीएसके) ले पूर्व भारतीय तीव्र गतिका बलर जहीर खानलाई २०२७ सिजनका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ । जहीरले सन् २००९ देखि २०२६ सम्म लगातार १८ सिजन टोली सम्हालेका स्टेफन फ्लेमिङको स्थान लिनेछन् । फ्लेमिङको नेतृत्वमा सीएसके आईपीएलकै सबैभन्दा सफल टोलीमध्ये एक बनेको […]

Read full article →