Depository of News

सन् २०६० को दशकदेखि अस्ट्रेलियामा मृत्युदरभन्दा जन्मदर कम हुने प्रक्षेपण

newsdepo.com · world

५ असोज, क्यानबेरा । अस्ट्रेलियाको ट्रेजरी विभागले सार्वजनिक गरेको नयाँ इन्टरजेनेरेसनल रिपोर्ट २०२६ले आगामी दशकहरूमा देशको जनसंख्या संरचनामा व्यापक परिवर्तन आउने प्रक्षेपण गरेको छ। प्रतिवेदनअनुसार घट्दो जन्मदर र बढ्दो आयुका कारण अस्ट्रेलियाको जनसंख्या क्रमशः वृद्ध हुँदै जानेछ। प्रतिवेदनले सन् २०६० को दशकमा पहिलोपटक अस्ट्रेलियामा जन्मभन्दा मृत्युको संख्या बढी हुने अर्थात् प्राकृतिक जनसंख्या वृद्धि ऋणात्मक हुने […]

Read full article →