Depository of News

बोस्टन युनिभर्सिटी प्राध्यापक एमआईटी कलेजको विशेष कार्यक्रममा सहभागी हुने

newsdepo.com · world

५ असोज, काठमाडौं । अमेरिकाको बोस्टन युनिभर्सिटीकी प्राध्यापक तथा वित्त क्षेत्रकी विज्ञ प्रो. इरेना भोदेन्स्का काठमाडौंको कमलादीस्थित मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) कलेजमा आयोजना हुने विशेष अन्तरक्रियात्मक कार्यक्रममा सहभागी हुने भएकी छन्। ‘फाइनान्स बियोन्ड बोर्डर्स : लोकल इन्साइट्स, ग्लोबल पर्स्पेक्टिभ्स, डिजिटल फ्युचर्स’ शीर्षकमा आयोजना हुने कार्यक्रममा स्थानीय वित्तीय अभ्यास, विश्वव्यापी वित्तीय अभ्यास तथा डिजिटल प्रविधिले […]

Read full article →