Depository of News

स्विट्जरल्यान्डमा टेक रोडशो, नेपाली आईटी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास-आईटी

newsdepo.com · world

५ असोज, काठमाडौँ । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास–आईटी) को आयोजनामा तथा स्विस नेपाल चेम्बर अफ कमर्स (एसएनसीसी) को सहकार्यमा ‘नेपाल टेक रोडशो स्विट्जरल्यान्ड २०२६’ सम्पन्न भएको छ । सेप्टेम्बर १६ मा स्विट्जरल्यान्डको ज्युरिखमा आयोजित कार्यक्रममा नेपाल र स्विट्जरल्यान्डका व्यवसायी, प्रविधि क्षेत्रका प्रतिनिधि, लगानीकर्ता तथा सरोकारवालाबीच नेपाली आईटी उद्योगको सम्भावना र […]

Read full article →