टीएमएस समस्याबारे नेप्सेलाई निर्देशन दिएर पन्छियो धितोपत्र बोर्ड
५ असोज, काठमाडौं । सेयर कारोबार प्रणाली (टीएमएस) होस्टिङ पूर्वाधारमा र्यान्समवेयर आक्रमण भएपछि सोमबार सेयर बजार नै बन्द गर्नुपर्यो । होस्टिङ कम्पनी डेटा हब प्रालिका अनुसार असोज ४ गते बिहान करिब साढे ५ बजेतिर होस्टिङ पूर्वाधारमा भएको आक्रमणको पहिचान गरिएको हो । यसरी आक्रमण भएर सेयर बजार बन्द भएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ध्यानाकर्षण […]
