केन्द्रीय कमिटीमा कर्ण थापाको छुट्टै प्रस्ताव, पेश गर्न पाएनन्
५ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको छ । ललितपुरको एक होटलमा सुरु भएको बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरे । उनले आफूले तयार पारेको राजनीतिक प्रतिवेदन पनि बैठकमा पेश गरेका छन् । यसैबीच, नेता कर्ण थापाले बैठकमा आफ्नो छुट्टै प्रस्ताव लगेका छन् । अध्यक्ष ओलीले सम्बोधन […]
