क्लड प्रयोग गरेर ओपन एआईको सुरक्षा कमजाेरी फेला पार्ने भारतीय रिसर्चर
०५ असोज, काठमाडौं । भारतीय मूलका तीन साइबर सुरक्षा अनुसन्धानकर्ताले एन्थ्रोपिकको एआई मोडल ‘क्लड’ प्रयोग गरेर ओपनएआईका प्रणालीमा रहेका सुरक्षा कमजोरी पहिचान गरेका छन्। उनीहरूले ती कमजोरीलाई आपसमा जोडेर ओपनएआईका केही कर्मचारीको च्याटजीपीटी र काेडएक्स खाता खाता नियन्त्रणमा लिनुका साथै कम्पनीको आन्तरिक सफ्टवेयर रिपोजिटरीसम्म पुग्ने बाटो देखाएका छन्। यो घटना वास्तविक साइबर आक्रमण नभई ओपनएआईको […]
