एसियन गेम्स : पहिलो चरणबाटै बाहिरिए नेपाली उसु खेलाडी रिता र रोहित
५ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत उसुमा नेपालका रिता ठकुल्ला र रोहित चुनारो पहिलो खेलबाटै बाहिरिएकी छन् । जापानको आइची प्रिफेक्चरल मार्सल आट्र्स हलमा भएको महिला ६० केजी तौल समूहमा रिता तुर्कमेनिस्तानकी जोरेयेभा मर्जेनसँग पराजित भइन् । पुरुष ५६ केजी तौल समूहमा नेपालका रोहित चीनका जियामिङ ओउसँग भए । उनी विन बाइ पोइन्ट डिफ्रेन्स […]
