Depository of News

नयाँ टियागो ईभीसँग ‘उत्सवको माहोल’, ‘जोयफुल विक’मा आकर्षक अफर

newsdepo.com · world

५ असोज, काठमाडौं । टाटा मोटर्सको नयाँ टियागो ईभी आकर्षक अफरसहित नेपाली बजारमा उपलब्ध भएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ टियागो ईभीलाई लक्षित गर्दै ‘जोयफुल विक’ नामक विशेष अभियान सञ्चालन गरिरहेको छ। सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने अभियानअन्तर्गत ग्राहकले ४.३ लाख रुपैयाँ डाउनपेमेन्टमा नयाँ टियागो ईभी खरिद […]

Read full article →