Depository of News

राहत र पुन:स्थापनामा ढिला गरेर बाढीपीडितलाई अन्योलमा नराखियोस् : सचेतक धिताल

newsdepo.com · world

५ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले रसुवा बाढीपीडित नागरिकलाई कानूनी र प्रशासनिक प्रक्रियामा सहजीकरण गर्न सरकारलाई सचेत गराएकी छिन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले राहत र पुनर्स्थापनामा ढिलाई गरेर प्रभावित नागरिकलाई अन्योलमा नराख्न आग्रह गरिन् । बाढीमा परी बेपत्ता भएका नागरिकका आफन्तले फेला पर्ने आशा त्यागेर कुशको आकृति […]

Read full article →