केवल नेतृत्व पुनर्गठन होइन, पार्टी निर्माणको दिशामा छौं : ऐन महर
५ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमबारबाट शुरु भएको छ । महाधिवेशनपछिको सर्वोच्च निकायका रूपमा रहेको यस बैठकमा पार्टीको आन्तरिक पुनर्गठन, नीतिगत सुधार र समसामयिक राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकाका विषयमा छलफल शुरु भएको हो । नेतृत्व परिवर्तनको चर्चालाई ‘अफवाह’ भन्दै एमालेले पार्टीलाई समग्र रूपमा नयाँ उचाईमा पुर्याउने कार्यभार बैठकको मुख्य एजेण्डा भएको […]
