विपद्पछिको पुनर्निर्माण र पूर्वाधार व्यवस्थापनका लागि करिब १ अर्ब आवश्यक : मन्त्री लम्साल
५ असोज, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भोटेकोशी विपद्पछिको पुनर्निर्माण र पूर्वाधार व्यवस्थापनका लागि करिब एक सय अर्ब रुपैयाँ बजेट आवश्यक रहेको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री लम्सालले हालको विपद् क्षति र भविष्यको पूर्वतयारीसहितको योजनाका लागि सो मात्रामा रकम आवश्यक पर्ने बताएका हुन् । मन्त्री लम्सालकाअनुसार विपद्पछि क्षतिग्रस्त […]
