राज कपूरको त्यो शर्त, जसले बुहारी बबितालाई तर्सायो
अहिले करीना कपूर खान आफ्नो नयाँ फिल्म ‘दायरा’को प्रचारप्रसारमा व्यस्त छिन् । करीना र करिश्मा दुवै दिदीबहिनी आफ्नै समयका निकै सफल र चर्चित अभिनेत्री हुन् । उनीहरूले आफ्नो अभिनयबाट ठूलो नाम कमाएका छन्। तर यहाँसम्म पुग्न दुवैका लागि सजिलो थिएन । उनीहरूका हजुरबुबा राज कपूर आफ्ना छोरी वा बुहारीहरूले फिल्ममा काम गरेको चाहँदैनथे । तर […]
