Depository of News

संसदीय विशेष समितिमा दलित सदस्य नपरेपछि संसद्‌मै उठ्यो प्रश्न

newsdepo.com · world

५ असोज, काठमाडौं । विपद्पछि काम गर्नेगरी गठित संसदीय विशेष समितिमा दलित सदस्य नपरेको भनेर संसद्‌मै प्रश्न उठाइएको छ । प्रतिनिधिसभामा बोल्दै सांसद गणेशबहादुर विश्वकर्माले यस्तो विषय उठाएका हुन् । ‘हामीले भर्खरै एउटा संसदीय विशेष समिति घोषणा गर्‍यौं । एउटा मात्रै प्रतिनिधि पठाउने पार्टी एउटा पठाउँदा समावेशी मिलाउन सकेन भन्ने पर्‍यो होला । तर आठ/आठ […]

Read full article →