Depository of News

ओलीको आरोप– जेनजी आन्दोलनपछि नेपालमा बाह्य चलखेल बढ्दै गयो

newsdepo.com · world

५ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीेले जेनजी आन्दोलनपछि नेपालमा बाह्य चासो र चलखेल बढ्दै गएको आरोप लगाएका छन् । सोमबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ । जेनजी आन्दोलनको क्रममा निजी सम्पतिमा समेत देशव्यापी रुपमा आगजनी गर्ने एवम् लुटपाट गर्ने कार्यलाई क्रान्ति […]

Read full article →