Depository of News

बसमा आगलागीपछि राहदानी विभागको सेवा प्रभावित, सेवाग्राहीलाई धैर्य गर्न विभागको आग्रह

newsdepo.com · world

काठमाडौं । राहदानी विभागले विभाग परिसर अगाडि भएको बस आगलागीका कारण विद्युत् तथा इन्टरनेट सेवा प्रभावित हुँदा राहदानी छपाइ तथा वितरण सेवामा प्रत्यक्ष असर परेको जनाएको छ। विभागले सोमबार जारी गरेको जरुरी सूचनामार्फत बस आगलागीका कारण विभागमा प्रवाह हुने विद्युत् र इन्टरनेट सेवामा अवरोध सिर्जना भएको जनाएको हो। विद्युत् तथा इन्टरनेट सेवा प्रभावित हुँदा राहदानी […]

Read full article →