यती एयरलाइन्सले पूरा गर्यो २८ वर्ष, एक वर्षमा ९ लाख यात्रुलाई सेवा
५ असोज, काठमाडौं । नेपालको हवाई यातायात क्षेत्रमा यती एअरलाइन्सले २८ वर्ष पूरा गरेको छ। सन् १९९८ मा व्यावसायिक उडान सुरु गरेको यतीले पछिल्लो एक वर्षमा ९ लाख यात्रुलाई सेवा दिएको जनाएको छ। कम्पनीका अनुसार २८ वर्षको यात्रामा सेवा विस्तारसँगै यात्रुको विश्वास, उड्डयन सुरक्षा र समग्र यात्रु अनुभवलाई व्यवसायको महत्वपूर्ण आधार बनाउँदै आएको छ। पछिल्लो […]
