चिनियाँ राष्ट्रपति सी असोज ७ गते अमेरिका भ्रमणमा जाँदै
५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ यही सेप्टेम्बर २३ तारिख अर्थात् असोज ७ गतेदेखि अमेरिका भ्रमणमा जाने भएका छन् । यो जानकारी चिनियाँ विदेश मन्त्रालयले सोमबार दिएको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति सीको औपचारिक अमेरिका भ्रमण सेप्टेम्बर २३ देखि २५ सम्म (असोज ७ गतेदेखि ९ गतेसम्म) हुने उल्लेख छ । उनी […]
